One-Day Yoga-Meditation Camp at Chitwan Khairahani-8,Practice of Kundalini Awakening along with Self-Awareness by Sanjiv Malik Life Coach
२६ साउन, खैरहनी
खैरहनी नगरपालिका वडा नं ८ पर्सास्थित रेडक्रस भवनमा मङ्गलबार एक दिने दिव्य आध्यात्मिक ऊर्जा, योग-ध्यान, चक्र ध्यान तथा कुण्डलिनी जागरण शिविर सम्पन्न भएको छ।
आत्म-जागरण मिसन नेपालको समन्वय तथा खैरहनी नगरपालिका वडा नं ८ को कार्यालयको आयोजनामा भएको उक्त शिविरमा योग, ध्यान, आध्यात्मिक ऊर्जा र आत्म-जागरणको अभ्यास गरिएको थियो।
खैरहनी नगरपालिका-८ का वडा अध्यक्ष शङ्कर कँडेलको अध्यक्षता एवं नगर प्रमुख शशीकुमार खनियाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त शिविरले सहभागीहरूलाई शारीरिक स्वास्थ्यका साथै मानसिक शान्ति, सकारात्मक सोच र आत्म-जागरणमा सहयोग पुर्याउने विश्वास व्यक्त गरिएको छ।











Neetu Sharma
0