काभ्रे, पलाञ्चोक: अप्रिल ८, ‘अन्तर्राष्ट्रिय महिला स्वास्थ्य दिवस’ को अवसरमा आत्म जागृति मिशन नेपाल (Self Awakening Mission Nepal) ले ग्रामीण महिलाहरूको स्वास्थ्यप्रति आफ्नो प्रतिबद्धता पुन: दोहोर्याउँदै एक वृहत् स्वास्थ्य सचेतना शिविर सम्पन्न गरेको छ। यस शिविरको मुख्य उद्देश्य ग्रामीण क्षेत्रका महिलाहरूलाई गम्भीर रोगहरूबारे सचेत गराउनु र उनीहरूलाई आधारभूत स्वास्थ्य सुविधाहरू उपलब्ध गराउनु थियो। प्रमुख गतिविधि तथा छलफलका विषयहरू: