कल्पना गर्नुहोस् कि तपाईंको मन एउटा पोखरी जस्तै हो। जब पोखरी शान्त र स्थिर हुन्छ, तपाईं त्यसको गहिराइमा सबै कुरा स्पष्ट रूपमा देख्न सक्नुहुन्छ। तर जब हावा चल्छ वा कसैले ढुङ्गा हान्छ, पानी अशान्त हुन्छ, र तपाईंले केही पनि स्पष्ट रूपमा देख्न सक्नुहुन्न।ठिक त्यसरी नै, हाम्रो मन पनि दिनभरिका विचारहरू, चिन्ताहरू र भावनाहरूले भरिएको हुन्छ। यो लगातार हल्लिरहन्छ, जसले हामीलाई […]
अप्रिल २०, २०२५ मा काठमाडौं, नेपालको होप हेरिटेज एल्डरली केयर प्रा. लि. मा सेल्फ अवेकनिङ मिसनकी स्वयंसेविका नीतू शर्माद्वारा एक ध्यान कार्यक्रम आयोजना गरिएको थियो। यो नीतू शर्माजीद्वारा मानिसहरूलाई आफ्नो भित्र विराजमान परमात्मासँग जोड्ने एउटा सानो प्रयास थियो। ध्यानको क्रममा नीतू शर्माजीले परमहंसहरूको शक्तिबारे पनि मानिसहरूलाई अवगत गराउनुभयो। उहाँले उनीहरूको महिमाको वर्णन गर्नुभयो। मन्त्रद्वारा आफ्ना शारीरिक रोगहरूको उपचार गर्ने सजिलो विधि बताउनुभयो ताकि सनातनप्रति मानिसहरूको जागरूकता बढोस्।
14 September Live Meditation Session
On 14 September ,one day live meditation program was organised in kathmandu Nepal.Around 200 people participated.
Blood Donation Camp by Self Awakening Mission Nepal
Blood Donation Camp 13 july 2024
कर्म फल ब्याज को रूपमा मिल्छ ।
चिसो को यो चर्चा,की कर्म ठूलो या भाग्य,तर बहस हुदै आइरहेको छ।अहिलेसम्म कोही निष्कर्ष निक्लेको छैन ठूलो कस्लाई मान्ने र सानो कस्लाई मान्ने। आम मानिसको साथ ठूलो ठूलो विद्वान कर्म र भाग्य को रहस्य मा अल्झेको देखिएको छ।जस्तै रुपैया पैसा को बैंक मा जाती तपाईं पूंजी जम्मा गर्नुहुन्छ यस अनुपातमा तपाईंको ब्याज मिल्छ यसप्रकार ईश्वरको श्रीस्टी मा भाग्य दुर्भाग्य सुख […]
Join Free Meditation Class on every saturday by Aatma Jagriti Mission Nepal
Shri Paramhans Shanti Dhaam Ashram, Koteshwer, Contact:+977 970-2238867,+977 9818750734
Mind Power Training at Naya Bihani Sudhar Kendra by Aatm Jagriti Mission Nepal
Small effort to connect people with their soul