Blog

काठमांडू लंगर सेवा
काठमाण्डौ, नेपालमा आत्म जागृति मिसनको टोली (नितु शर्मा, शान्ता उप्रेती, सबिता थापा, शर्मिला वाग्ले, प्रदीप अधिकारी, तुलसी अधिकारी) द्वारा मानव समाज केन्द्रमा खाँचोमा परेकाहरूलाई लङ्गर (पुरी, मटर पनीरको तरकारी, अचार र खिर) खुवाइयो र साथै सकारात्मक पुष्टिहरू (positive affirmations) सहित ॐ श्री परमहंसाय नमः मन्त्रको जाप गराइयो। यसरी खाना बाँड्ने सेवा आत्म जागृति मिसन नेपालले हरेक महिना गर्दै आएको छ।
			
					 
						 
						Neetu Sharma		
					 
				
				
				
					
					0